

अभिनेत्री रेखा थापाले दोस्रो बिहे गरेकी छन् । फिल्म निर्माता छवि ओझासँग डिभोर्स गरेपछि लामो समय देखि सिंगल बसेकी अभिनेत्री थापाले एक व्यवसायीसँग बिहे गरेकी हुन् ।
उनले नेपालमा जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग बिहे गरेको स्वीकारेकी छन् ।
शाहीसँग थापाले अदालती बिहे गरेको बताएकी छन् ।
उनी अमेरिकामा बसेर व्यवसाय गर्दै आएका छन् । रेखाले अबको बसाइ अमेरिका हुने वा नेपाल भन्ने विषयमा खुलाएकी छैनन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय