

काठमाण्डौ – लोकप्रिय गायक पूर्णकला विसी र कुलेन्द्र विश्वकर्मा को आवाज नयाँ गीत सम्बन्ध शीरैमा भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतमा ८ वर्ष पहिले निकै जमेको जोडीको रुपमा लिएको चर्चित मोडल रन्जिता गुरुङ र एस के दाहालको अभिनय रहेको छ ।

गीतलाई युवा सर्जक शंकर क्षेत्रीले लय तथा शब्द सिर्जना गरेका छन् । गीतलाई माया प्रेमलाई विषय बनेको छ । गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।



फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय