

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई २ करोड सहयोग गर्ने भएको छ ।
विहीबार नगरसभाको अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो घोषणा गरेका हुन् ।
मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय